Deshkomedia

छात्रा आत्महत्या दुरुत्साहन मुद्दामा विद्यालयका प्रिन्पिल र सञ्चालक पक्राउ

रुकुम पश्चिम, भदौ २५ । आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, भदौ २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, भदौ २५ । रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गठी आरोपमा प्रहरीले धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको

वित्तिय साक्षरता जागरणका लागि सांग्रिला बैंकको प्रभातफेरी

काठमाडौं, भदौ २५ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले यही भदौ २२ गते भैरहवा

बाजुरामा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण

बाजुरा, भदौ २५ । बाजुराको खप्तड छेडेदहमा मेला हेर्न गएका दुई युवकमाथि सांघातिक आक्रमण भएको छ । खप्तड छेडेदह गाउँपालिकाको छेडेदह तालमा कृष्ण जन्माष्टमीको मेला हेर्न गएका बुढीगंगा नगरपालिका–६ नोबिस

काठमाडौंमा बालबालिकाका लागि कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान

काठमाडौं, भदौ २५ । काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३०

तीन हजार अमेरिकी डलरसहित एकजना पक्राउ

काठमाडौं, भदौ २५ । धादिङ प्रहरीले अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसार आइतबार साँझ करिब साढे ६ बजे थाक्रे गाउँपालिका–१, अमलेफाँटबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३८

ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौं, भदौ २५ । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये एक जना अभियुक्त धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १७

पक्राउ परेका कर अधिकृतसँग आएका अर्का कर्मचारी फरार

नेपालगञ्ज, भदौ २५ । नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान प्रकाउ परेका कर अधिकृत खगेन्द्र सापकोटासँग आएका अर्का कर्मचारी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दीपक

नहरमा डुबेर बालकको मृत्यु

सुनसरी, भदौ २५ । सुनसरीको रामधुनीमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुरको खेल्ने क्रममा घर नजिकै रहेको