Deshkomedia

नेप्से २९.८१ अंकले घट्यो, १ अर्बमाथि कारोबार

काठमाडौं, भदौ १७ । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । आज १.४९ प्रतिशतले बजार ओरालो लागेको हो । आइतबार सबै उपसूचक राताम्य

बर्दियामा कारागारबाट एक कैदी फरार

काठमाडौं, भदौ १७ । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ। आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं, भदौ १७ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । केन्द्रीय

भ्रमणमा रहेको एमाले नेताहरूको टोलीलाई चीनमा स्वागत

काठमाडौं, भदौ १७ । चीन भ्रमणमा रहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली

क्रिकेट खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला

कोशी सरकारविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा

काठमाडौं, भदौ १७ । कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मी, भदौ १७ । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी

नेपाल भारतको क्रिकेट हेर्न रवि लामिछाने श्रीलंका प्रस्थान

काठमाडौं, भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल क्रिकेट टोलीलाई समर्थन गर्न श्रीलंका गएका छन् । सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी

चार लाख बराबरको धनमाल चोरेर फरार

काठमाडौं, भदौ १७ । काठमाडौको तार्केश्‍वर नगरपालिका–९ स्थित एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने ४५ वर्षीय बाटु

गाँजासहित तीन जना पक्राउ

म्याग्दी, भदौ १७ । म्याग्दी प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट गाँजासहित पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित तीन