Deshkomedia

नहरमा डुबेर बालकको मृत्यु

सुनसरी, भदौ २५ । सुनसरीको रामधुनीमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुरको खेल्ने क्रममा घर नजिकै रहेको

सवा ३ घण्टा ताली बजाएर विश्व कीर्तिमान

एजेन्सी । युगान्डाको एक क्रिस्चियन संस्थाले ताली बजाएर कीर्तिमान कायम गरेको हो । उक्त संस्थाको नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६ जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर रेकर्ड कायम

सुनसरीमा १० दिनमा साढे दुई हजार जनामा डेंगी संक्रमण

काठमाडौं, भदौ २५ । पीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार डेंगी संक्रमण देखिएका ७५ जिल्लामध्ये सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावितको संख्या धेरै देखिएको छ । सुनसरीमा १० दिनको अवधिमा

नेपालगञ्ज विमानस्थलबाट २६ लाख रूपैयाँसहित कर अधिकृत पक्राउ

बाँके, भदौ २५ । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना कर अधिकृत पक्राउ परेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा

सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं, भदौ २५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं, भदौ २४ । आगामी भदौको अन्तिम सातादेखि ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी

भोज-भतेरमा छुट्टाछुट्टै भान्छा बनाए कारबाही

बागलुङ, भदौ २४ । बागलुङको तमानखोला गाउँपालिकाले भोजभतेरमा जातका आधारमा छुट्टाछुट्टै भान्छा बनाए कारबाही गरिने नीति बनाएको छ । सामाजिक भेदभाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले गाउँपालिकाले यस्तो नीति बनाएको

२४ घण्टा नबित्दै प्रकाश सपुतको गीत ट्रेन्डिङ नम्बर एकमा

काठमाडौं, भदौ २४ । गायक प्रकाश सपुतको शब्द र संगीतमा ‘जाले रुमाल फाट्यो’ बोलको तीज गीत सार्वजनिक गरिएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको छ।्अपलोड भएको १७ घण्टामै

साढे १० लाख भारुसहित एक भारतीय पक्राउ

विराटनगर, भदौ २४ । विराटनगरबाट १० लाख भारती रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२

मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग, कोसंग कति मागियो ?

काठमाडौं, भदौ २४ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको