Deshkomedia

दीपक–दीपाश्रीले सञ्चालनमा ल्याए ‘आईएनआई सिनेमा हल’

काठमाडौं, भदौ २९ । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले आज (शुक्रबार)देखि आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको

चिकित्सक कुटपिट : हेटौँडा अस्पतालका ७९ चिकित्सकले बुझाए सामूहिक राजीनामा

मकवानपुर, भदौ २९ । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र बुझाएका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही

च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

कञ्चनपुर, भदौ २९ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान

भक्तपुरमा पुलमुनि एक युवक मृत फेला

काठमाडौं, भदौ २९ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित झोलुङ्गे पुलमुनि एक व्यक्ति मृत फेला परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–१३ नयाँबस्ती

करेन्ट लगाएर माछा मार्न खोज्दा एकजनाको मृत्यु

काठमाडौं, भदौ २९ । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर

उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, भदौ २९ । खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार

बाबुको मुख हेर्ने दिन कुटपिट गरी बुवाको हत्या, छोरा पक्राउ

दाङ, भदौ २९ । दाङमा बुवाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष

एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं, भदौ २९ । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

काठमाडौ, भदौ २९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक

एकीकृत समाजवादीद्वारा २१ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, भदौ २८ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । गएको ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरेको छ