Deshkonews

अब सरकारी खर्चमा निजी प्रयोगशालाले परीक्षण गर्ने

काठमाडौं, जेठ ३१ कोरोना संक्रमण दर बढ्दै जाँदा सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन

१५ दिन क्वारेन्टिनमा बस्दै नेयमार

पेरिस, जेठ ३२ फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय टोलीका फरवार्ड नेयमार ब्राजिलबाट फ्रान्स फर्केने तयारीमा छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिन

नेकपामा एमसीसी मुद्दा झनै पेचिलो, सचिवालय दोस्रोपटक स्थगित

काठमाडौं, जेठ ३२ अमेरिकी सहयोग परियोजना एमसीसी बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक

इनरुवामा भीषण आगलागी

इनरुवा, जेठ ३२ सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय सन्तोषी

कृषि उत्पादन बढाउन सिँचाइलाई प्राथमिकता

काठमाडौँ, जेठ ३२ कोरोनाबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै कृषि उत्पादनलाई बढावा दिने लक्ष्यका साथ सरकारले सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर बजेटमात्रै विनियोजन गरेको छैन, सोहीअनुरुपका कार्यक्रमसमेत तय गरेको छ

तीन विधेयक पारित

काठमाडौं, जेठ ३२ प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत चौबीसौँ सशोधन विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष ती

२७३ जना संक्रमित थपिए

काठमाडौं, जेठ ३१ नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित

प्रतिनिधिसभा बैठकः जब उपेन्द्र यादव र राजेन्द्र महतोले तताए माहोल

काठमाडौं, जेठ ३१ मुलुकको नयाँ नक्सा संविधानको अनूसूचीमा राख्ने क्रममा शनिबार प्रतिनिधिसभामा मधेशका दुई नेताले सबैको ध्यान आकर्षण गरे । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको

क्वारेन्टिनमा फेरि मृत्यु, १० दिनसम्म आएन नतिजा

दाङ जेठ ३१ दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मृत्यु भएको हो । भारतबाट आएका

पेनाल्टीमा चुके रोनाल्डो

युभेन्टस, जेठ ३१ इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको