DeshKo News

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जान राेक्लान ?

काठमाडाैं, असाेज १ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा जान नदिनका लागि दवाब दिने भएको छ । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा

आज विश्वकर्मा पुजा

काठमाडाैं, असाेज १ आज विश्वकर्मा पुजा भव्यताका साथ मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँछन । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि

कुन-कुन माअाेवादी नेता अख्तियारकाे छानबिनमा परे ?

काठमाडाैं, असाेज १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु शिविरमा भएका आर्थिक घोटाला छानबिन अगाडि बढाएको छ । अख्तियारले एक घन्टाको समय दिएर शुक्रबार साँझ ७:१५ बजे

भारतद्वारा संविधान स्वागत गर्न अस्वीकार

काठमाडाैं, असाेज १ भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले

महिला संघमा देउवा-सिटाैलाकाे प्यानलै बिजयी

काठमाडाैं, असाेज १ नेपाल महिला संघमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ । तेस्रो महाधिवेशनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज १ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर १७ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– प्रतिपदा, २२:५५ बजेउप्रान्त द्वितीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष

लाेकमानसिंह कार्की धरापमा

काठमाडाैं, भदाै ३१ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको रिट खारेज गर्ने यसअघिको फैसला पुनरावलोकन गर्ने भएको छ। सर्वोच्चका प्रधान न्यायाधीश सहितको इजलासले गरेको यो निर्णयसँगै

माअाेवादी लडाकु शिविरको अनियमितताबारे छानविन सुरु

काठमाडाैं, भदाै ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको भनिएको अनियमितताको अनुसन्धान थालेको छ । उसले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । शुक्रबार

हवाइ इन्धननकाे मूल्य घट्याे, भाडा के हुन्छ ?

काठमाडाैं, भदाै ३१ नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । दशैं तिहारको अवसर पारेर निगमले हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । अहिले अन्य इन्धनको मूल्य भने

छ जना जुुवाडे प्रहरी फन्दामा

काठमाडौँ, भदाै ३१ काठमाडौँ महानगरपालिका–३१ धोविडाँडामा घनश्याम रजकको घरमा जुवातास खेलिरहेका स्थानीय ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले नगद ८ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको