छ जना जुुवाडे प्रहरी फन्दामा



काठमाडौँ, भदाै ३१

काठमाडौँ महानगरपालिका–३१ धोविडाँडामा घनश्याम रजकको घरमा जुवातास खेलिरहेका स्थानीय ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले नगद ८ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: ३१ भदौ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्