DESHKONEWS

उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय, आजै अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं, वैशाख १६निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । वैशाख ११ र १२

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, फिर्ता नभए स्वतः कारबाही

काठमाडौं, वैशाख १६ सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बैठक बस्दै छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बस्न लागेको हो । आजको बैठकमा पनि देशभर गठबन्धन

एउटै दलबाट एउटै पदमा दुईवटा उम्मेदवारी, उम्मेदवारको सूची प्रकाशन गर्न कठिन

काठमाडौं, वैशाख १६ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् । विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका,

देशभर एक लाख ५३ हजार १४५ जनाको मनोनयन दर्ता, कुन पालिकामा कति ? [सूचीसहित]

काठमाडौं, वैशाख १६ संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा

आज वैशाख १६ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ वैशाख १६ गते शुक्रवारको राशिफल । मेष आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु

‘टिकट वितरणमा आर्थिक चलखेल भयो, बागी उम्मेदवार मुल प्रवाहमा फर्किनुस्’

काठमाडौं, वैशाख १४ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा आफूसँग असहमत भएकाहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको बताएका छन् । बुधवार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डा. कोइरालाले

विराटनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार कार्कीविरुद्ध उजुरी

ठमाडौँ, १४ वैशाख । विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीविरुद्ध उजुरी परेको छ । कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै

भारतमा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु

काठमाडाैँ, वैशाख १४ भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ

ग्यास अभाव कायमै, झण्डै एक सातासम्मको पालो पर्खिनु पर्ने बाध्यता

काठमाडौं, वैशाख १४ पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं, वैशाख १४ हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसका कारण बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया