DESHKONEWS

एमसीसी अनुमोदनपछि अमेरिकी उच्च अधिकारीको भ्रमण बढ्यो

काठमाडौं, वैशाख ११ नेपालको संसद्बाट एमसीसी पास भएसँगै नेपालमा अमेरिकी उच्च अधिकारीहरूको भ्रमण बढ्न थालेको छ । नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना एमसीसीअन्र्तगतको ५ सय मिलियन डलर अर्थात् ५० अर्ब

एमालेले लगायो पाँच महानगरको उम्मेदवार टुंगो, काे कहाँ ? (नामसहित)

काठमाडौं, वैशाख ११ नेकपा एमालेले विराटनगर बाहेक पाँच वटा महानगरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले विराटनगरबाहेकका महानगरमा उम्मेदवारी टुंगो लगाएको हो

नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी, वैशाख ११ नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ । शुक्रबार भएको विस्फोटमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । तेल प्रशोधन केन्द्रमा

आज बैशाख ११ गते आइतवार, यस्तो छ राशिफल

काठमाडौं । आज २०७९ बैशाख ११ गते आइतवारको राशिफल । मेष आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।

कहिले आउँदैछन् बलिउड सुपरस्टर सलमान खान नेपाल ?

काठमाडाैँ, वैशाख ९ बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल

जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमकाे घोषणा, काे-काे परे ?

काठमाडौं, वैशाख ९नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा

मुम्बईकाे कोठीमा लगी २ युवती बिक्री गर्ने थापा पक्राउ

काठमाडौँ, वैशाख ९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार

नयाँ पार्टी कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौं, वैशाख ९ नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु

आईपीएल : मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित

एजेन्सी, वैशाख ९ इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बईमाथि चेन्‍नईले रोमाञ्चक जित हासिल गरेको छ । गएराति चेन्‍नईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको हो । मुम्बईले प्रस्तुत

उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, वैशाख ९ सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आज बस्ने बैठकले