Deshkomedia

सुनको मूल्य कति छ आज ?

काठमाडौं, जेठ १५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीको कैद माफी

काठमाडौं, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले

रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, जेठ १४ । टीकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरेकी छन् । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा

दुई लघुवित्तको कार्यालयमा विप्लवको तालाबन्दी

अछाम, जेठ १५ । अछामको साँफेबगर नगरपालिकामा रहेका दुई लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ। पार्टीले छिमेक लघुवित्त वित्तीय संस्था र एनएमबी लघुवित्त वित्तीय संस्थाको कार्यालयमा

थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

रेशमलाई छोड्ने निर्णयविरुद्ध पूर्वप्रहरी, माफी दिनु पनि अक्षम्य अपराध

काठमाडौं, जेठ १४ । टीकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयको पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले विरोध जनाएको छ । परिषद्ले आज (आइबार) अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको

देशभर कति पुग्यो कालोपत्रे सडकको लम्बाई ?

काठमाडौं, जेठ १४ । देशभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

काठमाडौं, जेठ १४ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७.३८ अङ्कले घटेर एक हजार ९ सय ४१.७४ विन्दुमा

नियमित यौन सम्पर्कले पथ्थरीबाट छुटकारा ! उपचार भन्दा प्रभावकारी

एजेन्सी । नियमित यौन सम्पर्क (सम्भोग) गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा

आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न कोशी सरकारको ध्यानाकर्षण

मोरङ, जेठ १४ । कोशी प्रदेशसभामा बजेट अधिवेशन सुरू भएको छ । प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले नामाङ्कनविरूद्ध आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन्