Deshkomedia

बागमती प्रदेशमा गाडी भाडा घट्यो

काठमाडौं, जेठ ११ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधानको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटेपछि सरकारले सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो । बागमती

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग

काठमाडौं, जेठ ११ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ

कैलालीको कैलारी गाउँपालिकामा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन

धनगढी, जेठ ११ । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेता कार्यकर्ताले पालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकाको कार्यालयलाई कांग्रेसकै असन्तुष्ट पक्षहरुले कार्यालय

रुकुम पश्चिम दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

काठमाडौं, जेठ ११ । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय

आफूविरुद्ध पुनः मुद्दा परेपछि जंगिए रवि– घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुविरुद्ध पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अगल कुरा भएको बताएका छन् ।

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

कञ्चनपुर, जेठ ११ । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत

युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो

काठमाडौं, जेठ ११ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ

दाङमा वृद्धालाई कुटपिट गरी लुटपाट, दोषी पत्ता लगाउन कुकुर परिचालन

दाङ, जेठ ११ । दाङमा अज्ञात व्यक्तिले एक वृद्धालाई कुटपिट गरेर छुटपाट गरेको छ । अज्ञात व्यक्तिले हितयार प्रहार गर्दा घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षीया राखीमाया रोका घाइते भएकी

छोराछोरीसंग सुतिरहेकी महिला बलात्कृत, एक जना पक्राउ

काठमाडौं, जेठ ११ । प्रहरी वृत सातदोवाटोले बलात्कार आरोपमा काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने

सुनको मूल्य घट्यो

काठमाडौं, जेठ ११ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा झरेको छ ।