Deshkomedia

बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौं, जेठ ३२ । मुख्यसचिवबाट राजीनामा दिएका शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई सपथ खुवाएका हुन् । सरकारको मन्त्रिपरिषद्को

मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भर्खरै समपन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिवमा

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, जेठ ३२ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

काठमाडौं, जेठ ३१ । संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न

मलेसियामा दुई नेपाली बेपत्ता

दोहा, जेठ ३१ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएका छन् । यो हप्ता मात्रै दुई जना नेपाली कामदार बेपत्ता भएको नेपाली दुताबासले सूचना आफ्नो आधिकारिक

यूएईसँगको श्रम सम्झौता नवीकरण, शून्य लागतमा जान पाइने

दैलेख, जेठ ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) आफ्नो पैतृक थलो दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँमा पुगेका छन् । कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित

शेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार पाँच अर्ब माथि

काठमाडौं, शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ । आज अन्य

जर्मनमा कामदार पठाउन सम्झौताको तयारी

काठमाडौं, जेठ ३१ । युरोपेली देश जर्मनले नेपाली कामदार माग गरेपनि सम्झौताको तयारी गरिएको छ । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको जनाएको छ ।

ककनी–२ का वडाध्यक्षको निधन

नुवाकोट, जेठ ३१ । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको

वन रक्षकमा जागिर खुल्यो, ८ पासलाई पनि अवसर

काठमाडौं, जेठ ३१ । लोक सेवा आयोगले नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो । लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ