Deshkomedia

पार्टी सभापति देउवाप्रति गगन आक्रोशित, दिए यस्तो चुनौति

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । आज राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पार्टीले निर्वाचन अघि कुनै दलसँग गठबन्धन

रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिँदै

काठमाडौं, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबार स्थित कानून समितिको हल शपथ कार्यक्रम हुन लागेको

कर्णालीका मुख्यमन्त्रीको चेतावनी : गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउन नपरोस्

काठमाडौं, जेठ १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेविरुद्ध कडा रुपमा चेतावनी दिएका छन् । १६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले

रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ को कैद सजाय मिनाह

काठमाडौं, जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । यसैगरी गणतन्त्र दिवको अवसरमा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद सजाय मिनाह गरेका

विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु दर्शना

काठमाडौं, जेठ १५ । विवेकशील साझा पाटीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् । आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दर्शनालाई संगठन विभागको जिम्मेवारी प्रदान गरेको हो

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

मुगु, जेठ १५ । मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, जेठ १५ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । मन्त्रिपरिषद्बाट बजेट

आज सेयर बजार बन्द

काठमाडौं, जेठ १५ । आज जेठ १५ सोमबार सेयर बजार बन्द रहने भएको छ । सरकारले आज गणतन्त्र दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार बन्द भएको

१६औं गणतन्त्र दिवस मनाइयो

काठमाडौं, जेठ १५ । आज अर्थात जेठ १५ गते १६ औं गणतन्त्र दिवस मनाइएको छ । सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । राष्ट्रपति रामचन्द्र

गणतन्त्रमाथि राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरा : कोइराला

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्रमाथि राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् ।कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै