DeshkoNews

फागुन ६ देखि ९ सम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय

काठमाडौं, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा एकताको महाधिवेशन गर्ने भएको छ । राजधानीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन

संसोधन प्रस्तावमा दलीय सहमती जुटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, मंसिर १८ सत्तारुढ दल नेकपा माओबादी केन्द्रले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा दलीय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल

१६ यात्री सवार विमान सम्पर्क विहीन

काठमाडौं, मंसिर १८ इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको

केसी र सरकारी पक्षबीच आज पनि वार्ता हुँदै

काठमाडौं, मंसिर १८ चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित बिभिन्न ९ वटा माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच आज फेरि वार्ता हुने भएको छ । गए राति

अब नेपालमै कलेजो प्रत्यारोपण

काठमाडौं, मंसिर १८ मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य

मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेपछि…

काठमाडौं, मंसिर १७ संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव

आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, मंसिर १७ चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठमाडौं, मंसिर १७ राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५

संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगियौँ -महतो

विराटनगर ,मंसिर १७ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् । सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको

पुनःनिर्माणको कार्य सुरु

 काठमाडौं, मंसिर १७ भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार