DeshkoNews

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर २१ सुनको मूल्य मंगलबार पुनः ओर्लिएको छ। आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन

परीक्षाफल प्रकाशित

काठमाडौं, मंसिर २१ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमीले मंगलबार कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले सार्वजनिक

एमालेले गर्यो कडा निर्णय

काठमाडौं, मंसिर २१ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकोले विधेयक फिर्ता नगरे नेकपा एमालेले सातवटै प्रदेशमा सशक्त आन्दोलन गर्ने भएको छ । एमाले स्थायी समितिको बैठकले पाँच

सुन ९ महिनायताकै सस्तो ,आज पनि घट्यो मुल्य

काठमाडौँ, मङ्सिर २० विगत केही दिन प्रतितोला ५४ हजार रुपैयाँमा रहेको सुनको मूल्य सोमबार पुनः ओर्लिएको छ। यस दिन २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कायम रहेको

राप्रपाले मन्त्री फिर्ता बोलाउन तयारी , प्रचण्ड सरकार संकटमा !

काठमाडौँ,  मङ्सिर २० राप्रपाको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । विपक्षमा रहेर राष्ट्रवादी धारमा उभिंदै आएको राप्रपा नेपाल सत्तापक्षमा रहेको राप्रपासँग एकीकरण भएपछि अहिले एकीकृत राप्रपा सत्तापक्ष भएको छ

युवा विद्यार्थीद्वारा भारतीय राजदूतावास अगाडि  प्रदर्शन

काठमाडौँ,  मङ्सिर २० संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर

विभिन्न जिल्लामा प्रदर्शन र बन्द जारी

काठमाडौं, मंसिर २० सरकारले ल्याएको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ बाट तराई र पहाडी जिल्लालाई छुट्याएको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द आह्वान गरिएको छ । रुपन्देही जिल्लामा

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, मंसिर २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक

चेल्सी शिर्ष स्थानमा

काठमाडौं, मंसिर २० इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा लिभरपुल पराजित भएको छ । लिभरपुललाई बर्नमाउथले ४-३ ले हराएको हो । कुनै समय १-३ ले पछि परेको

‘डियर जिंदगी ’ ले आज सम्म कति कमायो ?

काठमाडौं, मंसिर २० शहरुख खान र आलिया को फिल्म डियर जिंदगीले शानदार कमाई गरेको बताइएको छ । भारतमा यो समयमा भइरहेको जुन ५०० र १००० को भारु नेट नचलिरहेको बेला