APP haru

पाँचथरमा ज्वाइँद्वारा श्रीमती र सासूमाथि खुकुरी प्रहार

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी

श्रम मन्त्रालयको निर्देशन बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

काठमाडौं सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी

निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् !

काठमाडौं ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ। यहाँका बासिन्दाले पहिले निर्वाचन

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

काठमाडौं संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ । तत्कालीन राजपरिवारको

नेकपाका नेताहरुको जिम्मेवारी बाँडफाट टुंग्यियो, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग प्रदेश सहइन्चार्जहरुकोको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभाग र प्रदेश सहइन्चार्जहरुको जिम्मेवारी टुंग्याएको हो

नेकपा विवाद टुंगियो, ईश्वर पोखरेल स्कुल विभाग प्रमुख

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ । ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको

रवी लामिछाने अदालतमा पेस

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोला रवी लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ । बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका

रमेश प्रसाई रवि लामिछानेको अन्धभक्त भएपछि – (भिडियो सहित)

काठमाडौं प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ ।नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज

बाढी पिडितको ५० लाख तरुण दलले यसरी झ्वाम पारे

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल पछिल्लो समय भ्रष्ट बन्दै गएको छ । जितजंग बस्नेत नेतृत्वमा रहेको तरुणदल भ्रष्ट बन्दै गएको भन्दै पछिल्लो समय कार्यकता रुष्ट बनेका छन्

बैंकिङ ठगीमा मुछिएका कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री खत्री बर्खास्त

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरिएको छ । बिहीबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई पदबाट हटाउनु भएको हो । यस विषयमा प्रदेश सरकारले प्रदेश