APP haru

‘चुनाव रिस पोख्ने बेला होइन, त्यसैले उपनिर्बाचनमा सघाउनुस्’ : नेता नेपाल

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको

लाईसेन्स जाँच्ने ट्राफिकले धड्कन जाँच्न थालेपछि !

काठमाडौं ट्राफिक भन्दा वित्तिक्रै सवारीका विलबुक र लाइसेन्स जाँच्ने काममा खटिएका प्रहरी भन्ने बझिन्छ तर तीनै प्रहरीले मुटुको धड्कन जाँच्न खोजेभने के होला ? कपिलवस्तुमा यस्तै घटना भएको छ ।प्राय

आन्दोलकारी र प्रहरीबीच झडप, अध्यक्ष बरामसहित ३ जना घाइते

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएकाे भन्दै आरक्षण बचाऔं अभियान्ताहरूले गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार भृकुटीमण्डपबाट पुतलीसडक हुँदै रत्नपार्को

सुनसरीमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुग्यो, सबैभन्दा बढी धरानमा

सुनसरीः सुनसरीमा तीन महिनाको अवधिमा डेंगुका बिरामीको संख्या ३ हजार २ सय ६६ जना पुगेको छन । धरानमा डेंगुको प्रकोप महामारीकै रुपमा फैलिएको छ। उक्त बिरामीहरुमध्ये सबैभन्दा बढी धरानमा मात्र

दाहाल–नेपाल ‘सुटुक्क भेट’

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले वान टू वान वार्ता गरेका छन् । शनिबार बिहान वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा छलफलका लागि प्रचण्ड

काँग्रेस छाँया सरकारका गृहमन्त्री चितवनमा, रवि लामिछानेलाई भेटेर के भने ?

चितवन,साउन ३२ कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले चितवनका एसपी र सिडयो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग

अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्छः प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक

पुडासैनी आत्महत्या प्रकरण चितवन फेरि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको

विद्युत् प्राधिकरण सवा ७ अर्ब नाफामा, औद्योगिक करिडोरमा भने दैनिक १५ पटक ट्रिपिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड नाफा कमाएको तथ्यांकले उत्साहित हुँदै गर्दा पूर्वी नेपालको मोरङ–सुनसरी औद्योगिक करिडोरमा विद्युत् ट्रिपिङ भयावह बनेको भन्दै उद्योगी–व्यवसायी आन्दोलित

कुमार पौडेल ‘इन्काउण्टर’, किन लुकाइयो गृहमा प्रतिवेदन ?

काठमाडौं ३२ साउन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ । गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको