Deshkomedia

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ, वैशाख १४ । सरकारले यही वैशाख १६ गते ९आइतबार०देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल

सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

मलेखु, वैशाख १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी ९कार० निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ ।

सुदूरपश्चिममा आयातित औलाका बिरामी बढी

कञ्चनपुर, वैशाख १४ । सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ ।

नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, वैशाख १४ । काठमाडौँको ठूलो भ¥याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका

एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, वैशाख १४ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भरतपुर र ललितपुर

डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सात जना पक्राउ

काठमाडौं, वैशाख १४ । काठमाडौंबाट डेढ किलोभन्दा बढी सुन र झण्डै डेढ करोड रुपैयाँसहित सात जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं, वैशाख १४ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँ घट्दै प्रतितोला ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको

काठमाडौंबाट डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद

काठमाडौं, वैशाख १४ । काठमाडौंबाट झण्डै एक किलो सुन र एक करोड रुपैयाँ बरामद गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन र नगदसहित सात जनालाई पक्राउ गरेको बताइएको छ

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं, वैशाख १४ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त भएका छन् । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी डा. गैरेलाई बर्खास्त गरिएको जानकारी दिएको हो