नेपाल टेलिभजनमा रोजगारीको अवसर


 



काठमाडौं, माघ १०
नेपाल टेलिभजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टेलिभजनले एक सूचना गर्दै नयाँ कर्मचारी माग गरेको हो । जारी सूचनाअनुसार टेलिभिजनले विभिन्न तहमा कमा गर्ने ९७ जना कर्मचारी माग गरेको छ ।

टेलिभिजनमा काम गर्न इच्छुकले फागुन १ गतेसम्म दर्खास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर फागुन ८ गतेसम्म आवेदन दिन सकिने नेपाल टेलिभिजनले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्