छक्का पन्जाबारे दिपककाे कडा स्टाटस



dipak-raj-giriकाठमाडाैं, भदाै २६

भर्खरै बजारमा अाएकाे नेपाली चलचित्र छक्का पन्जाका नायक दिपक राज गिरीले अाफ्नाे सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटस लेखेका छन् । छक्का पन्जाले नेपाली सिने क्षेत्रमा राम्राे कमार्इ गरिराखेकाे र हलहरू भरिरहेका बेला दिपकले कडा स्टाटस लेखेका हुन् ।

फिल्मकी कलाकार प्रियंका कार्की सहित दर्शककाे भिड देखिने सेल्फी तस्बिर अपलाेड सहित दिपकले स्टाटस लेखेका हुन् ।

उनले स्टाटस् मा लेखेका छन्

केहि स्पष्टीकरण …….
१) यो जुलुस होइन छक्का पन्जा हेर्न आएका दर्शक हुन्
२) माग्ने बूढो ले हिजो मज्जाले संगै बसेर सिनेमा हेरे
स्वास्थ्य घेरै सुधार छ.. केहि गर्नु परे हामि पछि पर्दैनौ पनि
३)नेपालि फिल्म चल्दा टाउको दुख्ने केहि बिदेशि फिल्मका ठेकेदारहरूलाइ जानकारी यो हो स्वदेशी माया …

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News