कस्ताे लाग्याे केपी अाेलीलार्इ छक्का पञ्जा ? (भिडियाे सहित)



काठमाडाैं, भदाै २६

दिपाश्री निराैला निर्देशित फिल्फ हेर्न पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा अाेली अाइतबार कमलपोखरी स्थित सिटी सेन्टरको बिग मोभिज्मा पुगेका थिए । चलचित्र छक्का पन्जा अाेलीसँगै पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरु पनि पुगेका थिए ।

चलचित्र हेरीसकेपछि पत्रकारहरुले कस्तो लाग्यो भनी सोधेको प्रश्नमा ओलीले भने  ‘चलचित्र चाँही ठिकै हो तर त्यहाँ भित्रको छक्का पन्जा चाँही ठिक भएन ।’

हेर्नुहाेस् अाेलीकाे प्रतिक्रिया जस्ताकाे तस्तै

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News