कस्ताे लाग्याे केपी अाेलीलार्इ छक्का पञ्जा ? (भिडियाे सहित)


 


काठमाडाैं, भदाै २६

दिपाश्री निराैला निर्देशित फिल्फ हेर्न पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा अाेली अाइतबार कमलपोखरी स्थित सिटी सेन्टरको बिग मोभिज्मा पुगेका थिए । चलचित्र छक्का पन्जा अाेलीसँगै पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरु पनि पुगेका थिए ।

चलचित्र हेरीसकेपछि पत्रकारहरुले कस्तो लाग्यो भनी सोधेको प्रश्नमा ओलीले भने  ‘चलचित्र चाँही ठिकै हो तर त्यहाँ भित्रको छक्का पन्जा चाँही ठिक भएन ।’

हेर्नुहाेस् अाेलीकाे प्रतिक्रिया जस्ताकाे तस्तै

https://www.youtube.com/watch?v=OXHq2BSVUNA

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्