चलचित्र ‘एक था टाइगर’ को सिक्वेल बन्दै


 


salman-and-katrina

एजेन्सी । यसराज ब्यानरको निर्माणमा ‘एक था टाइगर’को सिक्वेल बन्ने भएको छ ।

यसमा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ मुख्य भुमिकामा रहेका छन् ।

अली अब्बास जाफरले निर्देशन गर्न लागेको यो चलचित्र सन् २०१७ को क्रिसमसमा रिलिज हुने घोषणा गरेका छन् ।

२०१२ मा रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को तुलनामा यसमा निर्देशक सँगै सलमानको भुमिका पनि परिवर्तन् भएको र सलमान खान १७ वर्ष देखि ७० वर्षको उमेरसम्म देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्