कोरोना भाइरस : कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा


 



काठमाडौं, चैत्र ३
कोरोना भाइरस ९कोभिड–१९० संक्रमणलाई थप फैलिन नदिन सतर्कता बढाएका छ। जोखिम क्षेत्रमा परका चार  वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको जनाएको छ। चार हजारमध्य दुई हजार कामदार नेपाली छन् ।

कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो। क्वारन्टाइनमा  रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन्।

दत्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए।

‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन्। गेटबाट बाहिर निस्कन दिइएको छैन। कम्पनीका मान्छेलाई पनि भित्र आउन नदिइएको बताइएको छ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्