अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असोज ८ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ ञलगा । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खर्चमा नियन्त्रण हुनेछ । आर्थिक कारोबारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक खर्च बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारका अवसर मिल्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य स्थिति कमजोर रहनेछ । आम्दानीका श्रोतहरु मिल्नेछन । परिवारको सहयोग मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक वादविवादको सामना हुनेछ । धन आर्जनको अवसर मिल्नेछ । नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोग मिल्नेछ । धेरैले तपाइको भरोसा गर्नेछन । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । शत्रुहरु पराजित हुनेछन । सामाजिक र धार्मिक काममा रुची बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । घरायसी काममा उल्झन बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आध्यात्मिक कार्यमा नेतृत्व गर्ने अवसर मिल्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुन पाइनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ । घरायसी झमेला बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिकताको सम्मान हुनेछ । साहित्यलेखनमा रुचि बढ्नेछ ।धार्मिक काममा विश्वास बढ्नेछ । दाम्पत्य जीबनमा खटपट पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलोमा समय बित्नेछ । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्