वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु



कपिलवस्तु, असोज ८ वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ । लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन् । वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News