सन्ध्याको पत्रको सम्मान गरे स्वास्थमन्त्री गगन थापाले


 


sandhya_gagan

काठमाडौं असोज ८ विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थमन्त्री गगन थापाले भेट्ने भएका छन् ।

सन्ध्याले पत्रमार्फत मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्री थापालाई भेट्ने र आफुले उपचारको क्रममा खेपेका समस्याहरु उनलाई भन्ने भनेपछि स्वास्थमन्त्री गगन थापाले उनकै निवासमा गएर आइतबार बेलुका भेट्ने बताए ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्