सन्ध्याको पत्रको सम्मान गरे स्वास्थमन्त्री गगन थापाले



sandhya_gagan

काठमाडौं असोज ८ विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थमन्त्री गगन थापाले भेट्ने भएका छन् ।

सन्ध्याले पत्रमार्फत मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्री थापालाई भेट्ने र आफुले उपचारको क्रममा खेपेका समस्याहरु उनलाई भन्ने भनेपछि स्वास्थमन्त्री गगन थापाले उनकै निवासमा गएर आइतबार बेलुका भेट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News