अाजकाे राशिफल


 


अाज मित वि.सं. २०७३ साल असोज १० गते सोमबार। इश्वी सन् २०१६ सेप्टेम्बर २६ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– एकादशी, २७:०६ बजेउप्रान्त द्वादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक यात्रा हुनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तको सहयोगले मानप्रतिष्ठा वृद्धि हुनेछ । नयाँ कामको सुरुआत हुनेछ । कुरा काट्नेहरू बढ्नेछन, सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार व्यवसायबाट आर्थिक लाभ मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । सामाजिक मानप्रतिष्ठा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । मनग्य धन आर्जन हुनेछ । सामाजिक सद्भाव बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आय आर्जनमा अवरोध आउनेछ । वैदेशिक यात्रा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीका सम्भावना बढ्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापारमा सुधार आउनेछ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । व्यावसायिक कामको यात्रामा जाने अवसर मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । आर्थिक कारोबारमा फाइदा मिल्नेछ । आफन्तसंग मनमुटाब हुन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मानसम्मान बढ्नेछ । व्यावसायिक उन्नति हुनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान्यजनको सहयोग मिल्नेछ । राजनीतिक व्यस्तता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्