अाजकाे राशिफल


 


अाज मित वि.सं. २०७३ साल असोज ११ गते मंगलबार। इश्वी सन् २०१६ सेप्टेम्बर २७ तारिख। तिथि– द्वादशी, २६:४० बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ l ब्यापार ब्यबसायमा वृद्धि हुनेछ l पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ l
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ l प्रयासहरु सकारात्मक रहनेछन l पारिवारिक सम्बन्धमा सुधार आउनेछ l
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य जीवन सुखद रहनेछ l स्वास्थ्यमा केहि समस्या आउनेछ l सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ l
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुरानो समस्याको समाधान हुनेछ l पारिवारिक सद्भाव बढ्नेछ l साथीभाईसंग मनमुटाब हुने देखिन्छ l सोचे भन्दा धेरै खर्च हुनेछ l
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ भने रोकिएका कामहरु सुचारु हुनेछन । लेनदेनमा विवाद बढ्ने योग रहेको छ l
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनअध्यापनमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ l
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी ब्यापारमा सफलता मिल्नेछ l पढाई लेखाइमा प्रगति हुनेछ l घरायसी काममा रुची बढ्नेछ l दाम्पत्य जीबन सुखमय बित्नेछ l
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरीमा पदोन्नति हुनेछ l राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ l रोकिएका अधुरा कामहरु सुचारु हुनेछन l
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी काममा फाइदा मिल्नेछ l बैदेशिक काममा लाभ मिल्नेछ l सोचेको आटेको काममा सफलता मिल्नेछ l घरायसी काममा उल्झन आउनेछ l
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ l कृषि काममा फाइदा मिल्नेछ l सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ l
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । अध्ययन अध्यापनमा रुची बढ्नेछ l घरायसी काममा विवाद बढ्नेछ l
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनसँग भेट हुनेछ । औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्