पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि बालकको भारतीय सेनाद्वारा उद्धार



एजेन्सी, असार १९
पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।

वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ ।

भारतीय सेनाले फेरि एकपटक आफ्नो बहादुरका साथै मानवीय भावनाको उच्च कदर गरेको यो पछिल्लो उदाहरण हो ।

भारतीय सुरक्षा बलको यो मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्‍ने यो अर्को पुष्टि गर्ने आधार हो । बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News