प्रियंकाले यो के गरेको ? (हेर्नुस भिडियो)


 


press-center-nepal-57f3766a642e88-17032622एजेन्सीः बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको छ ।

प्रियंकाको बोल्ड बेड सिनले अमेरिकी टिभी शो ‘क्वान्टिको’को चर्चा चुलिएको छ । क्वान्टिको’मा प्रिंयङकाले दिएका बोल्ड सिनले उनको चर्चा समेत बढेको छ।
भिडियो 

https://youtu.be/bVPHTy0cAPs

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्