३ जना केटासँग शारिरीक सम्बन्ध भएको पतिले थाहा पाएपछि…


 


जब श्रीमान र श्रीमतीबीच सम्बन्धको कुरा आउँछ त त्यहाँ एउटा डोरी हुन्छ जसले श्रीमान श्रीमतीको सम्बन्धलाई बाँधेर राख्छ ।

तर दुबै जना मध्ये एउटाले पनि उल्लंघन गर्ने कोशिस गर्छन् भने कहिले काँही यसको नतिजा एकदम नराम्रो निस्कन सक्छ ।

यस्तै गरेको छ ग्वालियरमा बस्दै आएकी युवती सोनमले ।

प्राप्त खबर अनुसार सोनमका पति कामको सिलसिलामा अहम्दावाद गएर बस्न थालेका थिए भने सोनमको शारिरीक सम्बन्ध तीन जना अरु नै युवकहरुसँग रहन गयो ।

जब पति गवालियर फिर्ता आए यो सबै कुराको पर्दाफाँस भयो । फेरि पनि पति पत्निसँग बस्न तयार थिए, तर तीनै जना युवकहरुको पटक पटक फोन आउन थालेपछि उनले अरु केही देख्न चाहेनन् दुपट्टाले घाँटी घोटेर हत्त्या गरिदिए । एजेन्सी

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्