मनाेज थापाकाे प्रेमालय हेर्नुहाेस (भिडियाे सहित)


 


भाेजपुर धाेद्लेखानीका गायक तथा संगीतकार मनाेज थापाले एल्बम “प्रेमालय” बजारमा ल्याएका छन् । एल्बममा स्वर, संगीत मनाेजकै रहेकाे छ । भोजपुर धोदलेखानी ९ का मनाेज हाल काठमाडाैंमा बस्दै अाएका छन् । बुबा हिरन्य बहादुर थापा मगर र आमा देवि थापा मगरका छाेरा मनाेज सानै उमेरदेखी गीत संगीतमा लागेका हुन् ।

उनले कटुन्जे युवा क्लवद्वारा आयोजित जिल्ला स्तरीय गायन प्रतियोगिता २०६६ मा “भोजपुर आशाको किरण” शिर्षक पाएका थिए । त्यस्तै २०६८ मा नमस्ते अाइडल पनि पाइसकेका छन् । औपचारिक रुपमा उनि अाठ बर्षदेखी संगीत क्षेत्रमा अाबद्द छन् ।
स्वर मनोज थापा मगर / निखिता थापा
संगीत: मनोज थापा मगर
शब्द : लव हुन्चिङ्ग मगर
संगित संयाेजन : उदयराज पोउडेल
अभिनय : मनोज अस्लामी / अलिसा राई

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति: २३ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्