यी महिलासँग बिर्सेर पनि नबनाउनुहोस् शारिरीक सम्बन्ध


 


भनिन्छ वासना टाउकोमा पुगेपछि केही पनि देखिँदैन् । यो पनि भनिएको छ कि शारिरीक सम्बन्ध बनाउन भन्दा पहिले धेरै सोच विचार गर्नुपर्छ ।

विभिन्न शास्त्रमा भनिए अनुसार कुन किसिमको महिलासँग शारिरीक सम्बन्ध नबनाउन नै उपयुक्त हुन्छ थाहा पाउनुहोस् ।

(१) विभिन्न शास्त्रहरुमा भनिएअनुसार विधवा महिलासँग शारिरीक सम्बन्ध बनाउन उपयुक्त हुँदैन् । यदि सम्बन्ध बनाउन नै छ भने पहिले उनीसँग विहे गर्नु पर्छ ।

(२) साथीको पत्निसँग शारिरीक सम्बन्ध बनाउन पाप हो । यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुँदैन् । यही कुरा महिलाहरुका लागि पनि लागु हुन्छ उनले पनि साथीको पतिसँगको शारिरीक सम्बन्धबाट टाढा रहनुपर्छ ।

(३) राह चलेकी महिलासँग सम्बन्ध बनाउन पनि उपयुक्त मानिएको छैन् यस किसिमको महिलासँग सम्बन्ध बनाएपछि विभिन्न प्रकारका रोगहरु लाग्ने सम्भावना हुन्छ ।

(४) यदि कुनैपनि महिला धेरै नै मशहुर छ भने उनीबाट पनि टाढा रहनुमा नै भलाई हुन्छ ।

(५) यदि कुनै महिला वा पुरुष आफ्नो उमेर भन्दा धेरै नै ठुलो छ भने त्यस्तोमा सम्बन्ध नबनाएकै उपयुक्त हुन्छ ।

(६) विभिन्न शास्त्रहरुमा महिला वा पुरुषसँग भनिएको छकि नाबालिक केटा वा केटीसँग सम्बन्ध नबनाउनुहोस् । एजेन्सी

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्