कस्तो छ आजको विनिमयदर ?


 



काठमाडौं, मंसिर ५
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको बिक्री मुल्य ११९ रुपैयाँ १३ पैसा तोकेको छ ।

यस्तै, डलरको खरिद मुल्य भने ११८ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै युरो खरिददर १४० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्री १४० रुपैयाँ ९४ पैसा छ ।
यसैगरि अन्य मुलुकको मुद्राको खरिद बिक्रीदर

प्रकाशित मिति: ५ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्