मासुको हड्डिले बहादुरको लियो ज्यान


 


काटमाडौं, असोज २६
घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कृष्णपुर– २ वाणी कञ्चनपुरका ५६ वर्षीय बहादुर रावलको ज्यान गएको छ।

गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति ज्यान गएको जानकारी दिए ।

उनलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदा बाटोमै ज्यान गएको थियो।

प्रकाशित मिति: २६ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्