कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 



काठमाडौं, मंसिर २५
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबियन डलर एकको खरिददर ३१ रुपैयाँ २९ पैसा कायम गरी कारोबार भइरहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दर :

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्