पहिलोपटक महिला रेस्लिङ च्याम्पीयनसिप हुँदै




काठमाडौं, मंसिर २६
काठमाडौंमा नयाँ महिला रेस्लरहरुबीच शनिबार ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। 

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको मीनभवनमा च्याम्पीयनसिप हुन लागेको हो।

फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का ९युनिका० ले यस प्रकारको महिला च्याम्पियनसिप देशमा पहिलो पटक हुन लागेको खड्काले बताइन्। उनले कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।”

खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई तालिम दिएकोमा तीमध्ये ४५ जनाले निरन्तर खेलिरहेको उनले बताइन्।

खड्काले विभिन्न देशमा रेस्लिङ खेलेर अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि जितेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News