आज बढ्यो सुनचाँदीको मूल्य


 


काठमाडौं, पौष १३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा सात सय ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्