अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल–२०२०’




काठमाडौं, पौष १६
‘मिस युनिभर्स नेपाल-२०२०’ को विजेता अन्सिका शर्मा बनेकी छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

त्यस्तै फष्र्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनरअप निनाकान्त मण्डल र थर्ड रनर्सअप दीप्ता थापा बनेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News