अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल–२०२०’


 



काठमाडौं, पौष १६
‘मिस युनिभर्स नेपाल-२०२०’ को विजेता अन्सिका शर्मा बनेकी छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

त्यस्तै फष्र्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनरअप निनाकान्त मण्डल र थर्ड रनर्सअप दीप्ता थापा बनेकी छिन् । 

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्