कति पुग्यो आज अमेरिकी डलर मूल्य? यस्तो मुद्रा विनिमयदर


 



काठमाडौं, पौष १६
नेपाल राष्ट्र बैंकले विहिबार विभिन्न मुलुकको विदेशी मुद्रा बिक्री विनिमयदर दिएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अमेरिकी डलर एकको खरिददर ११७ नेपाली रुपैयाँ रहेको छ भने, बिक्रीदर ११७ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा रहको विबरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार विदेशी बिनिमयदर कुनै पनि समय घटबढ हुन सक्ने समेत जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्