कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, पौष १९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहेको छ । सुन आजपनि प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमानै कारोबार भैरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार तीन सय रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्