आजपनि घट्यो सुनको मूल्य


 



काठमाडौं, पौष २४
नेपाली बजारमा आज सुनको मूल्य आज पनि घटेको छ । सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थीर छ । चादी आज पनि प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्