विदेशी मुद्रा विनिमयदर : यस्तो छ आज अमेरिकी डलरको भाउ




काठमाडौं, पौष २६
आज अमेरिकी डलर एकको खरिदमा ११६।८९ नेपाली खदिर रुपैयाँ भएको राष्ट्र बैंकले तोकेको छ । त्यस्तै विक्रीदर ११७।४९ रुपैयाँ तोकेको छ । 

राष्ट्र बैंकका यरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८९ पैसा भएको जनाएको छ । यस्तैगरी जापानी एन १० को खरिदमा ११।२६ र विक्रीदर ११।३१ रहेको जनाएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

विनिमयदर तालिका :

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News