Deshko News
८ आश्विन २०८०, सोमबार

प्रियंकाले किन माफि मागिन ?



priyanka-choadaएजेन्सी, कार्तिक २

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति माफि मागेकी छन् । ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिरलाई असंवेदनशील भन्दै आलोचना भइरहेको छ ।

तस्बिरमा प्रियंकाले माइग्रेन्ट, रेफ्युजी, आउटसाइडर र ट्राभलर लेखिएको टि–सर्ट लगाएकी छन् । पिहला ती शब्द रातो धर्साले काटिएको छ । यो तस्बिरका लागि प्रियंका तथा म्यागजिन दुवैको आलोचना भएको छ ।

कोही पनि मानिस आफ्नो इच्छाले रेफ्युजी अर्थात शरणार्थी नबन्ने भन्दै प्रियंकाको आलोचना भएको हो । सामाजिक सञ्जालमा पनि प्रियंकाको आलोचना भएको छ । प्रियंकाले एक अन्तर्वाताको क्रममा तस्बिरप्रति माफि मागेकी हुन् ।

याे पनि पढ्नुहाेस्

प्रियंका चोपडाले कारमै ‘सेक्स’ गरेपछि …(भिडियो सहित)

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News