अभिनेत्री जयश्रीले गरिन् उपचारकक्षमै आत्महत्या


 



काठमाडौं
भारतको कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमबार आत्महत्या गरेकी छन् ।

उनको शव बेंगलुरमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी बताइएको छ ।

त्यसकारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्