सर्पले टोके तुरुन्तै के गर्न सकिन्छ ? यस्ता छन् सात उपाय


 



काठमाडौं
विशेष गरेर मनसुनमा सर्पदंशको घटनामा वृद्धि हुन्छ । सर्पले टोकिहालेको अवस्थामा तुरुन्त कुन विधि अपनाउनुपर्ने हुन्छ जानिराखौं।

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः

१। सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२। घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३। सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४। चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५। घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाईको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

६। लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

७ मूलाको पात टोकेको ठाउँमा रगढ्नुहोस् । यसले जलन कम हुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्