सर्पले टोके तुरुन्तै के गर्न सकिन्छ ? यस्ता छन् सात उपाय




काठमाडौं
विशेष गरेर मनसुनमा सर्पदंशको घटनामा वृद्धि हुन्छ । सर्पले टोकिहालेको अवस्थामा तुरुन्त कुन विधि अपनाउनुपर्ने हुन्छ जानिराखौं।

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः

१। सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२। घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३। सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४। चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५। घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाईको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

६। लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

७ मूलाको पात टोकेको ठाउँमा रगढ्नुहोस् । यसले जलन कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News