कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?




काठमाडौं, माघ २०
नेपाल राष्ट्र बैङ्कले आजलो लागि विदेशी मुद्राको विनिमय दर कयम गरेको छ । जसमा अमेरिकी डलर एकको खरिद दर ११६।५४ रुपैयाँ तथा बिक्री दर ११७।१४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०।८२ रुपैयाँ तथा बिक्री दर १४१।५४ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङको खरिद दर १५९।७४ रुपैयाँ तथा बिक्री दर १६०।५६ रुपैयाँ रहेको छ । 

यस्तै, मलेसियन रिंगिटको खरिद दर २८।८३ रुपैयाँ तथा बिक्री दर २८।९८ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३२।०१ रुपैयाँ तथा बिक्री दर ३२।१७ रुपैयाँ रहेको छ ।

यस्तो छ विनिमय दर

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News