कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?


 



काठमाडौं, माघ २०
नेपाल राष्ट्र बैङ्कले आजलो लागि विदेशी मुद्राको विनिमय दर कयम गरेको छ । जसमा अमेरिकी डलर एकको खरिद दर ११६।५४ रुपैयाँ तथा बिक्री दर ११७।१४ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १४०।८२ रुपैयाँ तथा बिक्री दर १४१।५४ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङको खरिद दर १५९।७४ रुपैयाँ तथा बिक्री दर १६०।५६ रुपैयाँ रहेको छ । 

यस्तै, मलेसियन रिंगिटको खरिद दर २८।८३ रुपैयाँ तथा बिक्री दर २८।९८ रुपैयाँ रहेको छ । कतारी रियलको खरिद दर ३२।०१ रुपैयाँ तथा बिक्री दर ३२।१७ रुपैयाँ रहेको छ ।

यस्तो छ विनिमय दर

प्रकाशित मिति: २० माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्