कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, माघ २८
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा नै कारोबार भैरहेको छ ।

सुन हिजो पनि प्रतितोला सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्