आज विदेशी मुद्राको विनिमयदर कति छ ?

काठमाडौं, फागुन ३
नेपाल राष्ट्र बैंकले आज सोमबार विदेशी मुद्राको विनिमय तोकेको छ ।
राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मूल्य ११६ रुपैंया ११ पैसा तोकेको छ भने बिक्री मूल्य ११६ रुपैयाँ ७१ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य १४० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री मूल्य १४१ रुपैयाँ २७ पैसा रहेको छ ।
अन्य विदेशी मुद्राको विनिमयदर विवरण 
प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार












