राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो एक सय जना कर्मचारी (सूचनासहित)


 



काठमाडौं, फागुन ७
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

गोरखापत्र दैनिकमा सूचना निकाल्दै विभागले १ सय जना कर्मचारीका लागि सूचना निकालेको हो । विभागले सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत करार सेवामा कर्मचारी भर्ना गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्