राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो एक सय जना कर्मचारी (सूचनासहित)




काठमाडौं, फागुन ७
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  विवरण दर्ता अपरेटर पदमा १ सय जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

गोरखापत्र दैनिकमा सूचना निकाल्दै विभागले १ सय जना कर्मचारीका लागि सूचना निकालेको हो । विभागले सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत करार सेवामा कर्मचारी भर्ना गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News